पोखरा बसपार्क क्षेत्रमा तीन दिनभित्र विवरण बुझाउन महानगरको अल्टिमेटम [भिडियो]
▸ यस स्टोरीको अंश: पोखरा बसपार्क क्षेत्रमा सुकुम्बासी स्थानान्तरणका लागि जग्गा खोज्न समिति गठन
पोखरा महानगरपालिकाले पृथ्वीचोकस्थित बसपार्क क्षेत्रमा बसोबास गर्दै आएका भूमिहीन दलित, भूमिहीन सुकुमवासी तथा अव्यवस्थित बसोबासीलाई तीन दिनभित्र आफ्नो विवरण पेस गर्न आग्रह गरेको छ। बसपार्क निर्माणको तयारीसँगै महानगरले आवश्यक कागजातसहित वडा नं. ९ कार्यालयमा विवरण बुझाउन सूचना जारी गरेको हो।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›
सम्बन्धित