कस्तो छ आजको मौसम ?
▸ यस स्टोरीको अंश: अमेरिकी गुप्तचर प्रमुख तुलसी गबार्डद्वारा पतिको स्वास्थ्य कारण राजीनामा
पोखरा महानगरपालिका–९ पृथ्वीचोकस्थित प्रश्तावित बसपार्कको जग्गामा बसोबास गरिरहेका ५७५ जनाले आफ्नो विवरण महानगरमा दर्ता गराएका छन्। महानगरले बसपार्कमा बसोबास गरिरहेका सुकुम्बासीलाई आफ्नो विवरण तीन दिनभित्र महानगरमा दर्ता गर्नका लागि यही जेठ ६ गते सूचना जारी गरेको थियो। महानगरले बसपार्कको अतिक्रमित जमिन खाली गर्ने योजनाअनुसार गत वैशाख ३ गते त्यहाँ बसोबास गरिरहेकालाई हट्नका लागि ३५ दिनको सूचना जारी गरेको थियो।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›