काभा महिला भलिबल : इरानको लगातार दोस्रो जित

यस स्टोरीको अंश: काभा महिला भलिबल: कीर्गिस्तानले बंगलादेशलाई सोझो सेटमा हरायो
baahrakhari.com · 5 दिन अघि

साबिक विजेता इरानले सेन्ट्रल एसिया भलिबल एसोसिएसन (काभा) महिला भलिबल च्याम्पियनसिपमा लगातार दोस्रो जित निकालेको छ । आइतबार त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) कभर्डहलमा सम्पन्न खेलमा इरानले श्रीलंकालाई ३–० को सोझो सेटमा पराजित गर्‍यो । जितसँगै दुई खेलमा ६ अंक जोडेको इरानले समूह `बी´बाट सेमिफाइनल सम्भावना लगभग पक्का गरेको छ ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू