काभा भलिबल : नेपाल भारतसँग पराजित

यस स्टोरीको अंश: काभा महिला भलिबल च्याम्पियनसिप: काठमाडौंमा सुरु, नेपालले भारतसँग प्रतिस्पर्धा गर्दै
nepalnews.com · 1 हप्ता अघि

राजधानीमा सुरु भएको सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) महिला भलिबल च्याम्पिपयनसिपमा नेपाल भारतसँग ३–२ सेटले पराजित भएको छ । त्रिपुरेश्वरस्थित कर्भडहलमा भएको खेलमा नेपालले पहिलो सेट जिते पनि लगातार दुई सेट गुमाएको थियो । चौथो सेट जिते पनि पाँचौं तथा अन्तिम सेटमा पराजित हुन पुग्यो ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू