कंगाेमा इबोला प्रकोपका कारण मृत्यु हुनेकाे संख्या ८७ पुग्याे, ३ सय ३६ जना संक्रमित
▸ यस स्टोरीको अंश: कङ्गोमा इबोला प्रकोप: ८७ जनाको मृत्यु, नयाँ प्रजातिका लागि खोप नहुँदा जोखिम
प्रजातान्त्रिक गणतन्त्र कङ्गो (डीआरसी) मा फैलिएको इबोलाको पछिल्लो प्रकोपका कारण मृत्यु हुनेको सङ्ख्या ८७ जना पुगेको छ । अफ्रिका रोग नियन्त्रण तथा रोकथाम केन्द्र (अफ्रिका सीडीसी) ले यो प्रकोप ‘बुन्डिबुग्यो’ नामक प्रजातिका कारण फैलिएको जनाएको हो । जसका लागि हालसम्म कुनै निश्चित खोप उपलब्ध नभएको समेत जनाइएको छ ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›