कंगोमा इबोला भाइरसको संक्रमण तीव्र रूपमा फैलिंदै, नियनत्रणमा चुनौती
▸ यस स्टोरीको अंश: रामेछापमा आयुर्वेदिक उपचारप्रति नागरिक आकर्षण बढ्यो, स्वास्थ्य शिविरमा पहिलो रोजाइ
अफ्रिकी मुलुक प्रजातान्त्रिक गणतन्त्र कंगोमा इबोला संक्रमण तीव्र रूपमा फैलिँदा नियन्त्रणका चुनौती थपिएको छ । संक्रमणका कारण करिब १०० जनाको मृत्यु हुनुका साथै ३९० भन्दा बढीमा संक्रमणको आशंका गरिएको छ । यो संक्रमण महामारीका रूपमा छिमेकी देश युगान्डामा समेत फैलिसकेको छ ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित