कंगोमा इबोला संक्रमणबाट ८० जनाको मृत्यु, डब्लुएचओद्वारा विश्वव्यापी स्वास्थ्य संकटकाल घोषणा
▸ यस स्टोरीको अंश: कङ्गोमा इबोला प्रकोप: ८० जनाको मृत्यु, विश्वव्यापी स्वास्थ्य संकटकाल घोषणा
लोकतान्त्रिक गणतन्त्र कंगो (डीआरसी)को पूर्वी इटुरी प्रान्तमा फैलिएको इबोला भाइरस संक्रमणका कारण हालसम्म कम्तीमा ८० जनाको मृत्यु भएको छ। साथै, २४६ वटा शंकास्पद संक्रमित केसहरू फेला परेको विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)ले जनाएको छ। डब्लुएचओले आइतबार उक्त संक्रमणलाई ‘पब्लिक हेल्थ इमर्जेन्सी अफ इन्टरनेशनल कन्सर्न’ अर्थात् विश्वव्यापी स्वास्थ्य संकटकाल घोषणा गरेको हो।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›