भारतीय गृहमन्त्री अमित शाहद्वारा पशुपतिनाथलाई ४० किलो चन्दन अर्पण

यस स्टोरीको अंश: भारतीय गृहमन्त्री अमित शाहद्वारा पशुपतिनाथमा ४० किलो चन्दन अर्पण
www.dcnepal.com · 1 हप्ता अघि

भारतीय गृह तथा सहकारिता मन्त्री अमित शाहले आराध्यदेव पशुपतिनाथ मन्दिरका लागि ४० किलो चन्दन अर्पण गरेका छन्। पुष्य नक्षत्रको पावन अवसर पारेर उनले पशुपतिनाथको नित्य पूजाका लागि उक्त परिमाणको चन्दन उपलब्ध गराएका हुन्। मन्त्री शाहले अर्पण गरेको सो चन्दन पशुपतिनाथ मन्दिरका मुख्य पुजारी रावल गणेश भट्टको विशेष उपस्थितिमा गुठी संस्थान अन्तर्गतको पशुपतिनाथको कार्यालयलाई औपचारिक रूपमा हस्तान्तरण गरिएको छ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू