आजदेखि ‘सुदूरपश्चिम कचहरी’

यस स्टोरीको अंश: धनगढीमा ‘सुदूरपश्चिम कचहरी २०८३’ सुरु, मुख्यमन्त्रीले गरे उद्घाटन
nepalnews.com · 1 हप्ता अघि

कैलालीको धनगढीमा आजदेखि ‘सुदूरपश्चिम कचहरी २०८३’ सुरु हुँदै छ। सुदूरपश्चिम विकास फाउण्डेसनको आयोजना तथा प्रदेश नीति तथा योजना आयोगको समन्वयमा हुन लागेको कार्यक्रमको उद्घाटन सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले गर्नेछन्। कार्यक्रमले सुदूरपश्चिम प्रदेशको समग्र विकास र समृद्धिलाई झल्काउने आयोजकको दाबी छ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू