दुर्गा प्रसाईंको मुद्दामा आज सुनुवाइ भएन, हेर्दाहेर्दैमा राखियो
▸ यस स्टोरीको अंश: सर्वोच्चले दुर्गा प्रसाईंको बन्दी प्रत्यक्षीकरण रिट खारेज गरी म्याद थप नगर्न परमादेश जारी गर्यो
मेडिकल व्यवसायी दुर्गा प्रसाईंको मुद्दामा आज सुनुवाइ हुन सकेन, समयमै मिसिल अदालतमा पेश नहुँदा सुनुवाई हुन नसकेको हो र उक्त मुद्दा हेर्दाहेर्दैमा राखिएको छ। जिल्ला अदालत पर्साले प्रसाईंलाई चार दिन हिरासतमा राख्न अनुमति दिएको थियो भने सर्वोच्च अदालतले म्याद थप नगर्न आदेश दिएको थियो।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›