इबोला प्रकोप विश्वव्यापी महामारीको अवस्थामा नरहेको विश्व स्वास्थ्य संगठनको निष्कर्ष

यस स्टोरीको अंश: विश्व स्वास्थ्य संगठनद्वारा कंगो र युगान्डामा इबोला प्रकोपलाई विश्वव्यापी स्वास्थ्य संकटकाल घोषणा
biznessnews.com · 6 दिन अघि

विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले अफ्रिकी मुलुकहरूमा फैलिएको इबोला संक्रमण हाल विश्वव्यापी महामारी (प्यानडेमिक) को अवस्थामा नपुगेको निष्कर्ष निकालेको छ। यद्यपि, संक्रमणको जोखिम राष्ट्रिय तथा क्षेत्रीय स्तरमा भने उच्च रहेको उसले स्पष्ट पारेको छ। बुधबार आयोजित पत्रकार सम्मेलनमा डब्लूएचओका महानिर्देशक टेड्रोस अधानोम गेब्रेयससले उक्त जानकारी दिएका हुन्।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू