कंगोमा इबोला फैलिएपछि विश्व स्वास्थ्य संगठनले गर्‍यो अन्तर्राष्ट्रिय संकटकाल घोषणा

यस स्टोरीको अंश: कंगोमा इबोला प्रकोप: ८० जनाको मृत्युपछि विश्व स्वास्थ्य संगठनद्वारा संकटकाल घोषणा
www.setopati.com · 1 हप्ता अघि

विश्व स्वास्थ्य संगठनले कंगो र युगान्डामा फैलिएको इबोला प्रकोपलाई अन्तर्राष्ट्रिय सरोकारको सार्वजनिक स्वास्थ्य आपतकाल घोषणा गरेको छ । कुनै स्वीकृत खोप वा उपचार नभएको एक दुर्लभ प्रजाति पहिचान गरिएको भन्दै संगठनले सो भाइरस व्यापक रूपमा फैलिरहेको हुन सक्ने चेतावनी दिएको छ । बुन्दिबुग्यो इबोला भाइरसका कारण फैलिएको यो प्रकोपले अन्तर्राष्ट्रिय स्वास्थ्य नियमहरू अन्तर्गत उच्च सतर्कताको तह पार गरेको संगठनले आइतबार जनाएको छ ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू