युक्रेन भ्रमण नगर्न नेपाली दूतावासको आग्रह

nagariknews.nagariknetwork.com · 3 हप्ता अघि

बर्लिनस्थित नेपाली राजदूतावास ले युक्रेनको पछिल्लो सुरक्षा अवस्थालाई ध्यानमा राख्दै नेपाली नागरिकहरूका लागि अत्यन्त जरुरी सूचना जारी गरेको छ । दूतावासले अर्को सूचना जारी नभएसम्म कुनै पनि प्रयोजनका लागि युक्रेन भ्रमण नगर्न तथा तय गरिएका यात्रा स्थगित गर्न आग्रह गरेको हो । रूस–युक्रेन युद्ध का कारण उत्पन्न असुरक्षित परिस्थितिलाई मध्यनजर गर्दै दूतावासले युक्रेनमा रहेका नेपाली नागरिकलाई सकेसम्म छिटो सुरक्षित रूपमा नेपाल फर्किन अनुरोध गरेको छ ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू