सार्वजनिक संस्थानको सम्पत्ति ३२ खर्ब नाघ्यो
▸ यस स्टोरीको अंश: अर्थमन्त्री वाग्लेले संसद्मा आर्थिक सर्वेक्षण पेस गरे: अर्थतन्त्र ६६ खर्ब पुग्ने अनुमान
नेपाल सरकारको पूर्ण तथा अधिकांश स्वामित्व भएका सार्वजनिक संस्थानको संख्या ४५ छ, जसमध्ये दुईवटा बन्द छन् । अर्थमन्त्री स्वर्णिम वाग्लेले प्रतिनिधिसभा बैठकमा प्रस्तुत गरेको आर्थिक सर्वेक्षण ०८२/८३ मा सार्वजनिक संस्थानको कुल सम्पत्ति ९.५ प्रतिशतले ३२ खर्ब ६ अर्ब ९१ करोड पुगेको जनाए । यो कुल गार्हस्थ्य उत्पादनको ५० प्रतिशतभन्दा बढी हो ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित