४५ सार्वजनिक संस्थानमध्ये अधिकांश नाफामै, ७ खर्ब ९८ अर्ब नाघ्यो सरकारी लगानी
▸ यस स्टोरीको अंश: सरकारको प्रतिवेदन: ४५ सार्वजनिक संस्थानमध्ये ६ पूर्ण निष्क्रिय, २७ नाफामा
आर्थिक वर्ष २०८१-८२ सम्म सञ्चालनमा रहेका ४५ सार्वजनिक संस्थानमध्ये २७ वटा नाफामा रहेका छन् भने १६ वटा घाटामा र २ वटा बन्द अवस्थामा छन्। २०८२ असारसम्म नेपाल सरकारको कुल सेयर लगानी ३ खर्ब ७० अर्ब २५ करोड र ऋण लगानी ४ खर्ब २८ अर्ब ३१ करोड गरी कुल लगानी करिब ७ खर्ब ९८ अर्ब ५६ करोड रुपैयाँ पुगेको छ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित