एस्टन भिल्ला र एससी फ्रेइबर्ग युरोपा लिगको फाइनलमा
▸ यस स्टोरीको अंश: पोखरा स्पोर्ट्स अवार्डमा प्रदीप खड्का र नारायणी भण्डारी वर्ष खेलाडी घोषितप्रिमियर लिग क्लब एस्टन भिल्ला र जर्मनी क्लब एससी फ्रेइबर्ग यस सिजनको युरोपा लिगको फाइनल खेल्ने भएका छन् । गएराती सम्पन्न सेमिफाइनलको दोस्रो लिगमा एस्टन भिल्लाले नोट्टीङघम फोरेस्टलाई ४-० ले पराजित गरेपछि समग्रमा ४-१ को नतिजासहित प्रतियोगिताको फाइनलमा पुगेको हो । यसअघि पहिलो लिगमा नोट्टीङघम फोरेस्टले एस्टन भिल्लालाई १-० ले पराजित गरेको थियो ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›