सुन्धारा कारागारबाट भागेकी सपना असनबाट पक्राउ

यस स्टोरीको अंश: केन्द्रीय कारागारबाट भागेकी कैदी सपना तामाङ प्रेमीसहित पक्राउ
www.sidhakura.com · 1 हप्ता अघि

सुन्धारा कारागारबाट मध्यरातमा भागेकी थुनुवा सपना तामाङ पक्राउ परेकी छन् । २५ वर्षीया सपना नुवाकोटको विदुर नगरपालिकाकी हुन् । भागेर काठमाडौँको असन क्षेत्रमा बसेकी सपनालाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू