ब्वाईफ्रेन्ड भेट्न जेल ब्रेक ! अन्ततः प्रेमीको कोठाबाट पक्राउ परिन् सपना तामाङ
▸ यस स्टोरीको अंश: केन्द्रीय कारागारबाट भागेकी सपना तामाङ प्रेमीको डेराबाट पक्राउ
केन्द्रीय कारागारबाट भाग्न सफल भएकी ६ वर्षीया बालिकाको अपहरण तथा शरीर बन्धक, डाँकाचोरी र हत्याको कसुरमा जन्मकैदको सजाय पाएकी नुवाकोटकी सपना तामाङलाई प्रहरीले काठमाडौंको असनबाट पक्राउ गरेको छ । प्रेमी समीर श्रेष्ठको कोठाबाट पक्राउ परेकी सपनाले ४८ घण्टाको अवधिमा प्रहरीलाई छक्याउन सफल भएकी थिइन् । उनले यसअघि पनि जेल ब्रेक गरेकी थिइन् ।
पूरा लेख पढ्नुहोस् (6 मिनेट) ›
सम्बन्धित