अन्तर्राष्ट्रिय जित कुन्डो स्ट्रिट डिफेन्स प्रतियोगितामा नेपाल टिम च्याम्पियन
▸ यस स्टोरीको अंश: नेपाली टोलीले भारतमा जित कुन्डो स्ट्रिट डिफेन्स प्रतियोगिता जित्यो
भारतको मुम्बईमा सम्पन्न अन्तर्राष्ट्रिय जित कुन्डो मार्सल आर्ट एसोसिएसनद्वारा आयोजित स्ट्रिट डिफेन्स प्रतियोगितामा नेपाली टोली टिम च्याम्पियन बनेको छ। पुरुष तथा महिला दुवैतर्फ उत्कृष्ट प्रदर्शन गर्दै नेपाली खेलाडीहरूले विभिन्न तौल समूहमा स्वर्ण पदक जितेका हुन्।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›