नेपाली औषधि उद्योग संकटमा, ५० भन्दा बढी उद्योग बन्द हुने जोखिममा

यस स्टोरीको अंश: नेपाली औषधि उद्योगले आयातमा कडाइ गर्न सरकारसँग माग गरेका छन्
www.lokpath.com · 2 दिन अघि

नेपालका औषधि उत्पादकहरूले देशको औषधि उद्योग संकटमा परेको भन्दै सरकारले आयातमा कडाइ गर्नुपर्ने माग गरेका छन् । नेपाल औषधि उत्पादक सङ्घ (एपोन) का पदाधिकारीहरूका अनुसार नेपालमा करिब १०० औषधि उद्योग दर्ता भए पनि धेरै उद्योग बन्द भइसकेका छन् भने केही बन्द हुने अवस्थामा पुगेका छन् । उनीहरूले सरकारले नेपालमै उत्पादन हुने औषधिको आयात घटाएर कच्चा पदार्थ मात्र आयात गर्न दिने नीति ल्याउनुपर्ने सुझाव दिएका छन् ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू