बजेटप्रति कांग्रेसको टिप्पणी– ‘जहाँ भोट, त्यहीँ बजेट’
▸ यस स्टोरीको अंश: सञ्चारमन्त्री तिमिल्सिनाद्वारा आगामी बजेटले जनताको अपेक्षा सम्बोधन गर्ने दाबी
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आगामी आर्थिक वर्षका लागि सरकारले प्रस्तुत गरेको बजेट आर्थिक रूपमा बोझिलो रहेको टिप्पणी गरेको छ । कांग्रेसका प्रवक्ता देवराज चालिसेले सरकारले ‘जहाँ भोट, त्यहीँ बजेट’को नीति अपनाएको आरोप लगाएका छन् । उनले बजेटका कमजोरीहरू मृदुभाषामा लुकाउन खोजिएको र बजेटले विकास र उत्पादनभन्दा राजनीतिक लाभलाई प्राथमिकता दिएको आरोप लगाएका छन् ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›
सम्बन्धित