प्रमुख विपक्षी कांग्रेसले गर्यो बालेनको आलोचना
▸ यस स्टोरीको अंश: नीति तथा कार्यक्रममाथि बहसको समय अपर्याप्त भएको भीष्मराज आङदेम्बेको आरोप
प्रमुख विपक्षी दल नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)काे कार्यशैली र प्रवृत्तिकाे आलोचना गरेका छन् । उनले प्रतिपक्षी दलहरूले संसद्मा प्रधानमन्त्री खोज्दा समेत नभेटिने अवस्था बनेको भन्दै बालेन सरकारको जिम्मेवारीबोध कमजोर भएको आरोप लगाएका हुन् । उनले सरकारले ल्याएकाे नीति तथा कार्यक्रम मध्यम तथा उच्च वर्ग केन्द्रित हुन भएको भन्दै असन्तुष्टि जनाए ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित