भुजुङ हाईड्रोपावरले बोलायो साधारण सभा, यस्ता छन् प्रस्तावहरु

यस स्टोरीको अंश: नेपाल वायुसेवा निगमले पाइलटसहित ५ कर्मचारीलाई बर्खास्त गर्ने प्रक्रिया अघि बढायो
bajarkochirfar.com · 1 हप्ता अघि

भुजुङ हाईड्रोपावर लिमिटेडले चौथो वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीको सभा यही जेठ २७ गते काठमाडौंको आम्रपाली ब्याङक्वेटमा बिहान ११ बजेदेखि सुरु हुनेछ । सभामा कम्पनीको प्रबन्धपत्रको दफा ६ तथा नियमावलीको नियम २७, २८ र २९ मा आवश्यक संशोधन गर्ने विशेष प्रस्ताव पेश गरिनेछ ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू