सिटिजन्स बैंक इन्टरनेशनलले बोलायो विशेष साधारण सभा, यस्ता छन् प्रस्तावहरु

यस स्टोरीको अंश: सिटिजन्स बैंकले असार ३ मा विशेष साधारणसभा बोलायो, २ अर्बको अग्राधिकार सेयर प्रस्ताव गरिने
bajarkochirfar.com · 20 घण्टा अघि

सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले आगामी असार ३ गते विशेष साधारण सभा बोलाएको छ। सभामा रु. १०० दरका २ अर्ब रुपैयाँ बराबरको ७.५ प्रतिशत सिटिजन्स अविमोच्य असञ्चिती अग्राधिकार सेयर निष्काशन गर्ने विशेष प्रस्ताव प्रस्तुत गरिनेछ। सोका लागि बैंकको प्रबन्धपत्र संशोधन गर्ने विषय पनि सभाले पारित गर्नेछ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू