दल त्याग गरेपछि दुई वडाध्यक्षको पद गुम्यो

यस स्टोरीको अंश: नेपाली कांग्रेसका दुई वडाध्यक्ष दल त्याग गरी रास्वपा प्रवेश गरेपछि पदमुक्त
lokaantar.com · 16 घण्टा अघि

निर्वाचन आयोगले दल त्याग गरेका नेपाली कांग्रेसबाट निर्वाचित मुसिकोट नगरपालिका-२ का वडाध्यक्ष रविन्द्र केसी र धुर्कोट गाउँपालिका-३ का वडाध्यक्ष पदमबहादुर बिष्टलाई पदमुक्त गरेको छ । राजनीतिक दलसम्बन्धी ऐन, २०७३ तथा नियमावली, २०७४ बमोजिम सम्बन्धित दलको केन्द्रीय समितिको निर्णयका आधारमा उनीहरूको पद रिक्त भएको आयोगले जनाएको छ ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू