क्रियाशील सदस्यता अद्यावधिक रोक्ने कांग्रेसका ५० वडा सभापति 'जिम्मेवारीविहीन'
▸ यस स्टोरीको अंश: कांग्रेसले क्रियाशील सदस्यता अद्यावधिकमा असहयोग गर्ने वडा सभापतिलाई कारबाही गर्ने चेतावनी
क्रियाशील सदस्यता अद्यावधिक गर्ने निर्णय अटेर गरेपछि नेपाली कांग्रेसले ५० जना वडा सभापतिलाई 'जिम्मेवारीविहीन' बनाएको छ । ती वडा सभापतिको पद कायमै राखेर कांग्रेसले क्रियाशील अद्यावधिक प्रयोजनका लागि मात्रै वडा समितिकै अर्को व्यक्तिलाई जिम्मेवारी दिएको हो । सभापति गगन थापाले पार्टीको निर्णय नमान्नेलाई विधानअनुसार नयाँ साथीलाई जिम्मेवारी दिएको बताए ।
पूरा लेख पढ्नुहोस् (3 मिनेट) ›
सम्बन्धित