नेपाल बैंकका दुई सञ्चालकहरूको राजीनामा स्वीकृत
▸ यस स्टोरीको अंश: ग्लोबल आईएमई बैंकका कर्मचारी पिताम्बर खड्काको आत्महत्या प्रकरणमा उच्च अधिकारीमाथि अनुसन्धानको माग
नेपाल बैंक लिमिटेडका सञ्चालक समितिका अध्यक्ष तथा स्वतन्त्र सञ्चालक प्रा. डा. डिल्लीराज शर्मा र नेपाल सरकार, अर्थ मन्त्रालयको तर्फबाट सञ्चालक समितिका सदस्य माया आचार्यले दिएको राजीनामा स्वीकृत भएको छ ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›