रोबोटमाथि निगरानी बढाउँदै चीन, अब सबै मानवरूपी रोबोटहरूलाई राष्ट्रिय परिचयपत्र जस्तै डिजिटल आईडी

यस स्टोरीको अंश: कर्मचारी कटौतीका लागि एआईलाई दोष दिने सीईओहरू गैरजिम्मेवार : एनभिडियाका सीईओ जेन्सेन ह्वाङ
techpana.com · 1 दिन अघि

चीनले आफ्नो देशमा उत्पादन हुने सबै ह्युमनोइड (मानवरूपी) रोबोटहरूलाई डिजिटल पहिचान (Digital Identity) दिने योजना अघि सारेको छ । यस अन्तर्गत मानव आकृतिका र एआई सञ्चालित दुई खुट्टे रोबोटहरूलाई विशेष कोड प्रदान गरिनेछ । यो प्रणालीले उत्पादनदेखि रिसाइक्लिङसम्म रोबोटको सम्पूर्ण जीवनचक्र ट्र्याक गर्न सहयोग पुर्‍याउनेछ ।

पूरा लेख पढ्नुहोस् (3 मिनेट)

मिल्दाजुल्दा लेखहरू