चीनका अन्न भण्डारण केन्द्रमा रोबोटको प्रयोग बढ्दो, भारी काम अब मेसिनले गर्ने

यस स्टोरीको अंश: चीनमा अन्न भण्डारणमा रोबोटको प्रयोग बढ्दो, सुरक्षा निगरानीमा समेत प्रविधि
www.onlinepana.com · 2 दिन अघि

चीनका आधुनिक अन्न भण्डारण केन्द्रहरूमा रोबोट र स्वचालित प्रणालीले भारी काम गर्न थालेका छन् । अन्न लोड गर्ने, सम्याउनेदेखि सुरक्षा निगरानीसम्मका काम प्रविधिमार्फत सञ्चालन हुन थालेपछि भण्डारण प्रणाली थप प्रभावकारी बनेको छ । लेभलिङ रोबोटहरूले अन्नको थुप्रो मिलाउने र चार खुट्टे रोबोटहरूले सुरक्षा निगरानी गर्ने काम गरिरहेका छन् ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)
सम्बन्धित

मिल्दाजुल्दा लेखहरू