हिमालसँग बादलको लुकामारी र ‘रेडपान्डा’को बासस्थान: पर्यटकको नयाँ रोजाइमा म्याग्दीको जलजला

www.dcnepal.com · 1 दिन अघि

पहाडको उच्च स्थानमा फैलिएको समथर घाँसेमैदान, हरियाली डाँडाकाँडा र पृष्ठभूमिमा लहरै देखिने हिमशृङ्खला। छिनछिनमा बादल र हिमालबीच चल्ने लुकामारी, शीतल हावापानी अनि शान्त वातावरण-यी विशेषताले गर्दा म्याग्दीको धवलागिरि गाउँपालिका-२ मा पर्ने जलजला क्षेत्र पछिल्लो समय पर्यटकहरूको आकर्षक गन्तव्य बन्न थालेको छ। समुद्री सतहदेखि ३ हजार ४१४ मिटर उचाइमा रहेको जलजलाबाट सिस्ने, पुथा, गुर्जा, मानापाथी, धवलागिरि, नीलगिरि, अन्नपूर्ण, माछापुच्छ्रे र मनास्लु हिमाल स्पष्ट देखिन्छन्।

पूरा लेख पढ्नुहोस् (3 मिनेट)

मिल्दाजुल्दा लेखहरू