लेखा र कानुन समितिको बैठक बस्दै, के छ कार्यसूची ?
▸ यस स्टोरीको अंश: संघीय संसद्का १० संसदीय समितिको बैठक आज बस्दै, बजेट र मानव अधिकार लगायतका विषयमा छलफल
संघीय संसद् प्रतिनिधिसभाअन्तर्गत आज दुई वटा संसदीय समितिको बैठक बस्ने भएको छ । सार्वजनिक लेखा समितिको बैठक बिहान ११ बजे बस्नेछ । बैठकमा बेरुजुको आयतन उच्च भएका मन्त्रालयका लेखा उत्तरदायी अधिकृतहरूसँग बेरुजु न्यूनीकरण सम्बन्धी विषयमा छलफल गर्ने कार्यसूची छ । यसैगरी, बैठक मध्याह्न साढे १२ बजे कानुन, न्याय तथा मानव अधिकार समितिको बैठक बस्नेछ ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›