कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठक हुँदै
▸ यस स्टोरीको अंश: प्रधानमन्त्रीको अनुपस्थितिले प्रतिनिधिसभा बैठक अवरुद्ध, विपक्षीको विरोध जारी
सङ्घीय संसद्अन्तर्गत कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठक आज बिहान ११ः०० बजे बस्दैछ । बैठकमा कृषि तथा पशुपक्षी विकास मन्त्रालयको परिचय, हालसम्म सम्पादित कामकारबाही, चालु आर्थिक वर्षको प्रगति समीक्षा र आगामी कार्ययोजनाबारे विस्तृत छलफल गर्ने कार्यसूची रहेको छ ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›