सुदूरपश्चिम प्रदेशसभाः दुई विधेयक टेबुल
▸ यस स्टोरीको अंश: राष्ट्रिय स्वतन्त्र पार्टीका मुख्य सचेतक बुर्लाकोटी: प्रधानमन्त्री शाह एक हप्ताभित्र सदनमा उपस्थित हुनुहुन्छ
सुदूरपश्चिम प्रदेशसभाको बैठकमा ‘सुदूरपश्चिम प्रदेश बडघर तथा भलमन्सा प्रथाको संरक्षण तथा व्यवस्था गर्न बनेको विधेयक’ र ‘टीकापुर विज्ञान तथा प्रविधि विश्वविद्यालय सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ टेबुल गरिएको छ । प्रदेशसभा सदस्यहरूले सीमा विवाद, शिक्षक आत्महत्या, सिँचाइ आयोजना निर्माण, स्थायी राजधानी निर्माण लगायतका विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›