काभा महिला भलिबल च्याम्पियनसिप २०२६ : पहिलो खेलमै भारतसँग नेपालको हार

यस स्टोरीको अंश: फिफा विश्वकप २०२६ का लागि इंग्ल्यान्डको टोली घोषणा, खेलाडी छनोटमा नयाँ अनुहार
himalpress.com · 5 दिन अघि

नेपाल काभा महिला भलिबल च्याम्पियनसिप २०२६ को पहिलो खेलमै भारतसँग ३–२ को सेटमा पराजित भएको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषदको कभर्डहलमा भएको प्रतिस्पर्धात्मक खेलमा नेपालले भारतलाई निकै दबाबमा राखे पनि अन्तिम सेटमा लय गुमाउँदा जित हात पार्न सकेन । नेपालले पहिलो सेट २५–२१ ले जितेर अग्रता लिए पनि भारतले दोस्रो र तेस्रो सेट २५–२० र २५–१९ ले जित्यो । चौथो सेट २५–२१ ले जितेर खेल २–२ को बराबरीमा पुर्‍याए पनि पाँचौं सेट १५–९ ले गुमाउन पुग्यो । नेपालले शनिबार साँझ किर्गिस्तानसँग खेल्नेछ ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू