सालो-भिना विवादमा चक्कु प्रहार : सालोको मृत्यु, भिनाजु पक्राउ
▸ यस स्टोरीको अंश: थानकोटमा घरायसी विवादमा भिनाजुले चक्कु प्रहार गर्दा सालोको मृत्यु, भिनाजु पक्राउचन्द्रागिरि नगरपालिका–३, थानकोटमा महोत्तरीका समी अहमद र जाकिर मन्सुरीबीचको घरायसी विवाद मृत्युमा परिणत भएको छ । भिनाजु समीले सालो मन्सुरीलाई गएराति घरायसी विषयमा विवाद बढेपछि चक्कु प्रहार गर्दा मन्सुरीको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । जिल्ला प्रहरी परिसरका प्रहरी उपरीक्षक पवनकुमार भट्टराईका अनुसार उक्त घटनाका आरोपित समीलाई नियन्त्रणमा लिइएको छ ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›