अहिले कस्तो छ सेयर बजारको 'स्वास्थ्य'?
नेपालको सेयर बजार समग्र अर्थतन्त्रको ऐना वा 'ब्यारोमिटर' बनिसकेको छ कि छैन भन्नेमा अझै धेरैको समान राय छैन। अहिले नेप्सेको एक सूचक १४ दिने आरएसआईले बजार सन्तुलनमा आएको संकेत गरिरहेको छ। यसका लागि एड्भान्स डिक्लाइन लाइन (एडी लाइन) हेर्नुपर्छ। नेप्सेको रेखा चित्रमा बनाइएको ५० दिने र २०० दिने मुभिङ एभरेजले बजारमा बुलिस प्रवृत्ति कायमै रहेको देखाइरहेको छ।
पूरा लेख पढ्नुहोस् (4 मिनेट) ›