नेप्सेमा बुधबार दोहोरो अंकको सुधार, बजारको शक्ति मापकले के देखाउँछ?
लगातार दुई दिनदेखि घटेको बजार बुधबार बढेर २७५४.४८ विन्दुमा पुगेको छ । बजारको शक्ति मापन गर्ने एक महत्त्वपूर्ण प्राविधिक औजार एड्भान्स डिक्लाइन (एडी) रेसियोले बजारको वृद्धि बलियो बन्न गएको संकेत गरेको छ । बुधबार बजारमा २४८ कम्पनीको सेयर मूल्य बढ्यो, २१ वटाको घट्यो, जसले एक कम्पनीको मूल्य घट्दा करिब १२ कम्पनीको मूल्य बढेको देखाउँछ ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›