धितोपत्र बजारमा सुशासनको प्रश्न
नेपालको धितोपत्र बजारबारे अब मूल बहस सूचकांक बढ्यो कि घट्यो भन्ने होइन, बरु पुँजीबजारको मूल्य निर्धारण तथ्य, वित्तीय अवस्था, कम्पनीको योजना र संस्थागत पारदर्शितामा आधारित छ कि सीमित स्वार्थ समूह, कमजोर नियमन र अपारदर्शी संरचनाले त्यसलाई प्रभाव पारिरहेको छ भन्ने हुनुपर्छ ।
पूरा लेख पढ्नुहोस् (5 मिनेट) ›