राजनीतिक दलबीच परस्पर संवाद भइरहनुपर्छः महासचिव पोखरेल

यस स्टोरीको अंश: एमाले महासचिव पोखरेल भन्छन्: जनतासँग दूरी बढेकाले निर्वाचनमा हार
nepaltvonline.com · 1 हप्ता अघि

नेपाल कम्युनिष्ट पार्टी (एमाले) का महासचिव शङ्कर पोखरेलले संसदीय प्रणालीमा राजनीतिक दलहरूबीच परस्पर संवाद भइरहनुपर्ने बताएका छन् । तेत्तीसौँ मदन–आश्रित दिवसका अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले अहिले यस प्रणालीको राजनीतिक चरित्रअनुसार दलहरुबीच जनताका समस्या समाधानमा उचित संवाद हुन नसकेको बताए । उनले सूचना प्रविधि र शिक्षामा युवालाई जोड्न मेहनत गर्ने र गत निर्वाचनको हारबाट पाठ सिकेर फेरि जनमुखी नीतिका साथ जनताका बीचमा जाने योजना रहेको बताए ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू