युवापुस्ताले नेतृत्वसँग जिम्मेवारी माग्नु स्वाभाविक– पोखरेल
▸ यस स्टोरीको अंश: एमाले महासचिव पोखरेलको सरकारविरुद्ध युवालाई आन्दोलनमा उत्रिन आह्वान
नेकपा एमालेका महासचिव शंकर पोखरेलले युवापुस्ताले पार्टी नेतृत्वसँग जिम्मेवारी र अवसर माग्नु स्वाभाविक भएको बताएका छन् । ३३ औँ मदन–आश्रित स्मृति दिवसका अवसरमा आइतबार काठमाडौँमा आयोजित विमर्श कार्यक्रममा पोखरेलले उक्त कुरा बताएका हुन् । तर आन्दोलनको समग्र नेतृत्व गर्नसक्ने क्षमता, संगठनात्मक दक्षता र व्यापक विश्वास निर्माण गर्न सके मात्र नेतृत्व विकास हुने पोखरेलले स्पष्ट पारे ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित