आईटी क्षेत्र प्रधानमन्त्री कार्यालयमा सारिएपछि फेरि ‘सूचना तथा सञ्चार मन्त्रालय’ बन्यो, डोमेन नेम भने पुरानै

यस स्टोरीको अंश: सूचना प्रविधि क्षेत्र प्रधानमन्त्री कार्यालयमा सारियो, मन्त्रालयको नाम परिवर्तन
techpana.com · 1 हप्ता अघि

सरकारले मन्त्रालयहरूको कार्यविभाजनका क्रममा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयबाट सूचना प्रविधि (आईटी) सम्बन्धी कार्य प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा सारेसँगै मन्त्रालयको नाम ‘सूचना तथा सञ्चार मन्त्रालय’ राखिएको छ । मन्त्रालयको आधिकारिक वेबसाइट र भौतिक बोर्डमा पनि पुरानो नाम हटाएर नयाँ नाम लेखिएको छ ।

पूरा लेख पढ्नुहोस् (3 मिनेट)

मिल्दाजुल्दा लेखहरू