आन्तरिक द्वन्द्व र कमजोर सुशासनका कारण धरासायी बन्दै लघुवित्तहरु

यस स्टोरीको अंश: कर विवाद समाधानका लागि फास्ट ट्र्याक संयन्त्रको प्रस्ताव
bizpati.com · 1 हप्ता अघि

लघुवित्त वित्तीय संस्थाहरू खराब कर्जा, आन्तरिक विवाद, कर्मचारी आन्दोलन र आर्थिक अनियमितताका कारण संकटमा परेका छन्। नेरुडे मिर्मिरे लघुवित्त र सीवाईसी लघुवित्तमा देखिएका घटनाले संरचनागत समस्या प्रष्ट पारेको छ। चालु आर्थिक वर्षको चैतसम्म अधिकांश लघुवित्तको खराब कर्जा दोहोरो अंकमा पुगेको छ।

पूरा लेख पढ्नुहोस् (8 मिनेट)

मिल्दाजुल्दा लेखहरू