कमजोर नियमन र वित्तीय बेथितिले सहकारी क्षेत्र सङ्कटतर्फ

यस स्टोरीको अंश: सहकारीमा बेथिति: कमजोर नियमनले जनविश्वास गुमेको जाँचबुझ आयोगको निष्कर्ष
hamrakura.com · 2 दिन अघि

सहकारी क्षेत्रमा बढ्दो वित्तीय अनियमितता, कमजोर नियमन तथा सहकारीको मूल सिद्धान्त विपरीतका गतिविधिका कारण यो क्षेत्र गम्भीर सङ्कटतर्फ उन्मुख भएको निष्कर्ष सरकारद्वारा गठित एक उच्चस्तरीय जाँचबुझ आयोगले निकालेको छ। सरकारले सहकारीमा भएको बेथिति जाँचबुझ गर्न गठन गरेको यस आयोगको प्रतिवेदनअनुसार सहकारी क्षेत्र नेपाली समाजवादउन्मुख अर्थतन्त्रको महत्त्वपूर्ण आधार भए पनि प्रभावकारी नियमन र सुशासन अभावका कारण यसप्रति जनविश्वासमा ठूलो ह्रास आएको छ। सहकारी ऐन, २०४८ र सहकारी ऐन २०७४ ले आवश्यक कानुनी आधार प्रदान गरे पनि कार्यान्वयन पक्ष फितलो हुँदा सहकारी क्षेत्रमा विकृति र विसङ्गति बढेको देखिन्छ।

पूरा लेख पढ्नुहोस् (4 मिनेट)

मिल्दाजुल्दा लेखहरू