तीन वर्ष हुँदा मेसीले नुहाइदिएका थिए, अहिले भनिँदैछ 'भविष्यका मेसी'!

यस स्टोरीको अंश: फिफा र इरान एफएबीच विश्वकप सहभागिताबारे ‘रचनात्मक’ बैठक
www.setopati.com · 1 हप्ता अघि

स्पेनको बार्सिलोना क्लबका १८ वर्षीय युवा खेलाडी लमिन यमालले फुटबल मैदानमा आफ्नो उत्कृष्ट प्रदर्शनले विश्वभरका फुटबलप्रेमीको ध्यान तानेका छन् । उनलाई धेरैले भविष्यका मेसीका रूपमा हेरिरहेका छन् । यमालले बार्सिलोनामा मेसीले जस्तै १० नम्बर जर्सी लगाएर तहल्का मच्चाएका छन् । स्पेनलाई युरो कप जिताउन महत्त्वपूर्ण भूमिका खेलिसकेका यमालमाथि यसपालि फिफा विश्वकपमा विश्वकै नजर टिकेको छ ।

पूरा लेख पढ्नुहोस् (4 मिनेट)

मिल्दाजुल्दा लेखहरू