स्पेनको विश्वकप टोली घोषणा: रियल म्याड्रिडबाट शून्य, बार्साको बर्चश्व
▸ यस स्टोरीको अंश: एपीएफलाई पन्छाउँदै विराटनगर मिल्स गोल्डकप फुटबलको सेमिफाइनलमा
स्पेनले आगामी विश्वकपका लागि २६ सदस्यीय टोली घोषणा गरेको छ । टोलीमा चोटग्रस्त युवा फरवार्ड लामिन यामाललाई पनि स्थान दिइएको छ, तर पहिलो पटक टोलीमा रियल म्याड्रिडका कुनै पनि खेलाडी समावेश भएका छैनन् । मुख्य प्रशिक्षक लुइस डे ला फुएन्टेले टोली छनोटमा क्लबभन्दा खेलाडीको प्रदर्शनलाई प्राथमिकता दिएको बताएका छन् ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›