सदस्यता अद्यावधिकमा असहयोग गर्ने वडा सभापतिमाथि कारबाही गर्ने कांग्रेसको चेतावनी

यस स्टोरीको अंश: कांग्रेसले क्रियाशील सदस्यता अद्यावधिकमा असहयोग गर्ने वडा सभापतिलाई कारबाही गर्ने चेतावनी
pradeskhabar.com · 1 हप्ता अघि

नेपाली कांग्रेसले पार्टीको क्रियाशील सदस्यता अद्यावधिक गर्ने कार्यमा असहयोग गर्ने वडा सभापतिहरूलाई कारबाही गर्ने चेतावनी दिएको छ। पार्टी केन्द्रीय कार्यालयका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले बुधबार एक परिपत्र जारी गर्दै आगामी जेठ २१ गतेभित्र अनिवार्य रूपमा सदस्यता अद्यावधिक गरिसक्न कडा निर्देशन दिएका हुन्।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू