आज पनि घट्यो सुनचाँदीको मूल्य

यस स्टोरीको अंश: स्थानीय बजारमा सुनचाँदीको मूल्यमा गिरावट, महासङ्घद्वारा मूल्य निर्धारण
gorkhapatraonline.com · 1 हप्ता अघि

स्थानीय बजारमा आज पनि सुनचाँदीको मूल्यमा घटेको छ । सुन तोलामा चार हजार ५०० र चाँदी ३३० ले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मोल प्रतितोला दुई लाख ९४ हजार र त्यति नै परिमाणको सेतो धातुको मूल्य पाँच हजार ६० कायम भएको छ ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू