सुनको मूल्य तोलामा ८०० रुपैयाँले बढ्यो

यस स्टोरीको अंश: सुन र चाँदीको मूल्यमा वृद्धि, तोलाको २ लाख ९५ हजार ३०० रुपैयाँ पुग्यो सुन
shilapatra.com · 1 हप्ता अघि

नेपाली बजारमा सुनको मूल्यमा सामान्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य प्रतितोला ८०० रुपैयाँले वृद्धि भएको छ । आइतबार प्रतितोला २ लाख ९४ हजार रुपैयाँमा कारोबार भएको छापावाला सुन आजका लागि भने प्रतितोला २ लाख ९४ हजार ८०० रुपैयाँमा कारोबार हुने गरी निर्धारण भएको छ । यस्तै, चाँदी प्रतितोला २० रुपैयँले घटेको छ ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू