ओझेलमा मगर र जनजाती सङ्ग्रहालय
▸ यस स्टोरीको अंश: लालीगुराँस नगरपालिकाले बाँदर लखेट्न सार्वजनिक बिदा दिने सूचना जारी
धनकुटाको चौबिसे गाउँपालिका–२, मुढेबासस्थित डाँडागाउँमा रहेको मगर जातिको सङ्ग्रहालय पर्याप्त प्रचारप्रसार र सडक पहुँच नहुँदा ओझेलमा परेको छ । सङ्ग्रहालयमा करिब एक सयभन्दा बढी पुराना सामान सङ्ग्रह गरिए पनि अवलोकनकर्ता कम पुग्ने गरेका छन् । चौबिसे गाँउपालिका ७ डाँडाटोलमा निर्माण गरीएको जनजाती सङ्ग्रहालय पनि ओझेलमा परेको छ ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›