भारतीय गृहमन्त्री शाहद्वारा पशुपतिनाथमा ४० किलो चन्दन अर्पण
▸ यस स्टोरीको अंश: भारतीय गृहमन्त्री अमित शाहद्वारा पशुपतिनाथमा ४० किलो चन्दन अर्पण
आराध्यदेव श्री पशुपतिनाथको मूर्तिमा श्रीयन्त्रको पूजा आराधना प्रयोजनका लागि भारतीय गृहमन्त्री अमित शाहले ४० किलो चन्दन अर्पण गरेका छन्। भारतीय गृहमन्त्रीले पठाएको चन्दन पशुपतिनाथका मूल अर्चक गणेश भट्टलाई हस्तान्तरणको संयोजन प्रतिनिधिसभा सदस्य सन्दीप रानाले गरेका थिए।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित